पप्पु कन्सट्रक्सनका मालिक हरिनारायण रौनियार पनि संसदीय दलको बैठकमा पुगे
मङ्गलबार, ०८ पुस २०७६, १५ : ४७
काठमाडौँ । पप्पु कन्सट्रक्सनका मालिक हरिनारायण रौनियार पनि सांसदको हैसियतमा समाजवादी पाटीको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।
विकास निर्माण कार्यमा गरेको अनियमितताका कारण उनी संसद पदबाट निलम्बनमा परेका छन् ।
उनले उपस्थितमा हस्ताक्षर गरेको बैठकमा सहभागी एक नेताले बताए । जबकी संसदीय दलको नियमावली अनुसार बैठकमा सहभागी हुन नपाइने व्यवस्था छ ।
समाजवादी पार्टीका दुई मन्त्रीले राजीनामा दिएसँगै संसदीय दलको बैठक बसेकाे हो ।
यो पनि...
यो पनि....
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

