प्रहरीले माग्यो १४९ इन्सपेक्टर र ५८४ असई, सूचना हेर्नुहोस्
बुधबार, ०१ माघ २०७६, ०८ : ४०
६
काठमाडौँ । के तपाईँ प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) बन्न चाहानुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल प्रहरीले ती दुई पदमा भर्ना खुलाएको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरेको छ ।
उच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।
यो पनि...
सूचना हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
६ प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
