शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्णकालीन छोरी बन्न एक महिलाले जागिर छोडिन्, सँगै बसेबापत आमाबुवाले मासिक ७५ हजार तलब दिँदै

४० वर्षकी एक महिलाले जागिर छोडेर आफ्ना आमाबुवाको ‘पूर्णकालीन छोरी’ बन्ने निर्णय गरेकी छिन् । उनको यो निर्णयले चीनमा विवाद निम्त्याएको छ । १५ वर्ष एक समाचार एजेन्सीमा काम...