पौने २ लाख केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने
बिहीबार, ०२ माघ २०७६, १६ : ०९
काठमाडौँ । नेपाल सरकारले पौने २ लाख केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने भएको छ । मन्त्रिपरिषदको पुस २८ गते बसेको बैठकले परराष्ट्र मन्त्रालयमार्फत भारतका सम्बन्धित अधिकारीलाई उक्त परिणामको रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेको हो ।
‘साइटिस सन्धी र संकटापन्ना वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ को दफा ३० को उपदफा २ र ३ बमोजिम जम्मा एकलाख ७३ हजार एकहत्तर दशमलव सात नौ दुई केजी रक्तचन्दन काठ जेजस्तो अवस्था र स्थानमा छ सोही अवस्था र स्थानबाट आफ्नै खर्चमा ९० दिनभित्र उत्पति मुलुक भारत फिर्ता लैजान स्वीकृति दिएको छ’, मन्त्रिपरिषद बैठकको निर्णयमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण