सुगमको ‘लाखौँमा एक तिमी’मा मनोज र बिन्दु
मङ्गलबार, १४ माघ २०७६, १२ : ४०
काठमाडौं । चर्चित गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत ‘लाखौमा एक तिमि’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
मनोज सिग्देलको शब्द त तथा संगीत रहेको गीतको भिडियोमा गीतकार सिग्देल र मोडल बिन्दु दवाडीको रोमान्स देख्न सकिन्छ ।
सान थापाको निर्देशन रहेको गीतको भिडियोमा अर्जुन तिवारीको छायाँक्न, राजिब समरको कोरियोग्राफी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण