मध्यरातमा सुनको सिक्री लुट्ने पक्राउ
बिहीबार, १६ माघ २०७६, २१ : ४९
काठमाडौं । साढे १ तोलाको सुनको सिक्री लुट्दै गरेको अवस्थामा २ जनालाई महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले बुधबार राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने लम्जुङ सुन्दरबजार नगरपालिका-७ घर भएका २७ वर्षीय मन वहादुर घर्तीर काठमाडौं महानगरपालिका-२६ वालाजु बस्नेमकवानपुर मनहरी गाउँपालिका-३ घर भएका ३१ वर्षीय सुविना राई रहेका छन् ।
काठमाडौं महानगरपालिका-२६ नयाँ वसपार्कस्थित सडकमा हिँडिरहेको अवस्थामा बाग्लुङ वरेङ गाउँपालिका-२ घर भएका एक पुरुषलाई उनीहरुले लछारपछार गरी घाँटीमा लगाएको उक्त सुनको सिक्री लुटेर भाग्दै गरेकाे अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण