शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पेप्सीकोलामा डेरा खोज्दै आउनेले घरधनीको सिक्री लुटेर भागे !

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा कोठा खोज्दै पुगेका दुईजना युवाले घरधनीको सुनको सिक्री लुटेर भागेका छन् । बिहिबार साँझपख पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट नजिकै घर भएकी पवित्रा विडारी उप्रेतीको घरमा डेरा खोज्दै...