माइतीघरमा तरुण दल र नेविसंघको विरोध प्रदर्शन (फोटोफिचर)
शुक्रबार, २४ माघ २०७६, १४ : २४
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध दायर गरेको मुद्धामा निर्दोषहरु परेको आरोप लगाउँदै काँग्रेस भातृसंगठनहरुले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार काठमाडौंको माइतीघरमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका हुन् । अख्तियारले बुधबार पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजय गच्छदार लगायत १७५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण