मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघरमा तरुण दल र नेविसंघको विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध दायर गरेको मुद्धामा निर्दोषहरु परेको आरोप लगाउँदै काँग्रेस भातृसंगठनहरुले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार काठमाडौंको माइतीघरमा...