विमानस्थलमा भएको आगलागीमा ६ करोड क्षति
शनिबार, ०३ फागुन २०७६, ०९ : ०७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र सोमबार साँझ भएको आगलागीमा ६ करोड रुपैयाँ बराबरको क्षति भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
आगलागी सुरु भएको एयरपोर्ट टी कफी एण्ड कन्फेक्नसरीमा मात्रै दुई करोड रुपैयाँ बराबरको क्षति भएको दावी त्यसका सञ्चालक गोपालबाबु श्रेष्ठले गरेका छन् ।
विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार एक घण्टासम्म लागेको आगोबाट टर्मिनल भवनको पूर्वाधारमा दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बञ्चरेडाँडामा २१ वर्षदेखि राज्यले विश्वासघात गर्यो : सांसद थपलिया
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयास गरेका दुई जहाजमाथि आक्रमण
-
वरिष्ठ उपाध्यक्ष डाँगीद्वारा उत्तम भ्लोन लामाको प्यानललाई भोट हाल्ने घोषणा
-
सम्पन्न बस्तीका नाममा भएको ठगी छानबिन होस् : सांसद अधिकारी
-
राज्य व्यवस्था समितिले गठन गर्यो ५ वटा उपसमिति
-
ज्ञानेन्द्र शाहीको टिप्पणी : अर्थमन्त्रीले किताब पढ्नुभयो, समाज र माटो बुझ्नुभएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण