आइतबार, ३० असार २०८१
ताजा लोकप्रिय

हेलिकप्टर पार्किङ भक्तपुर स्थानान्तरण, तस्बिरहरू

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हेलिकप्टर पार्किङ र बेस भक्तपुरको नलिनचोकमा स्थानान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि क्यानले हेलिकप्टर पार्किङ भक्तपुर सारेको हो । ...