तस्विरमा हेर्नुहोस् सुनसान भक्तपुर
बिहीबार, १३ चैत २०७६, १४ : २९
भक्तपुर जिल्ला नेपालकै चर्चित पर्यटकीय क्षेत्र मध्ये एक हो । प्राचिन कला संस्कृतिको धनी यो जिल्लामा पर्यटकहरुको बाक्लो अवातजावत हुने गर्दछ । तर, कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि नेपाल सरकारले लकडाउनको नीति अख्तियार गरेपछि सँधै चहलपहल हुने भक्तपुर पनि यतिबेला सुनसान बनेको छ । पर्यटकहरुको मुख्य आकर्षण मानिने भक्तपुर दरवार क्षेत्रमा सन्नाटा छाएको छ । युगल जोडीहरुको रोजाइमा पर्ने सिद्ध पोखरी उजाड छ । घण्टौँ जाम पर्ने भक्तपुरको सडक खाली छ । हेरौँ केही तस्विरहरु :




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण