कोरोनाविरुद्धको ‘युद्ध’ : भाइरसलाई नष्ट गर्ने प्रयास (फोटोफिचर)
आइतबार, २३ चैत २०७६, १६ : ४७
काठमाडौँ । यतिबेला सबैको चिन्ता एउटै कुरामा केन्द्रीत रहेको छ, देशलाई कोरोनाभाइरसको संक्रमणबाट कसरी जोगाउने । यसका लागि हरेक क्षेत्रले आफ्नो तर्फबाट हरसम्भव प्रयासहरु गरिरहेका छन् । अहिले कोभिड–१९ को महामारीबाट शक्ति राष्ट्रले समेत घुँडा टेकेको अवस्थालाई मध्यनजर गर्दै यसको संक्रमण व्यापक हुन नदिन देशमा लकडाउन लागू गरिएको छ । यस रोगको औषधी पत्ता नलागेको अवस्थामा मानिसहरुबीचको सम्पर्कलाई कम गर्नु नै उत्तम उपाय देखिएको छ । यसबीचमा सरकारले भाइरसको संक्रमणलाई रोक्न विभिन्न स्थानमा क्लोरिनयुक्त कीटनाषकहरु छर्कने कामलाई पनि तीव्रता दिएको छ । आइतबार मानिसहरुको धेरै भीडभाड हुने पाटन दरबार क्षेत्रमा पनि कीटनाषक छर्कने काम गरिएको छ । हेरौँ केही तस्विरहरुः










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण