लकडाउनमा जनावर भोकै बस्न नपरुन् ! (फोटोफिचर)
मङ्गलबार, २५ चैत २०७६, १२ : ३७
काठमाडौँ । कोरोनाभाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन देशभर लकडाउन लागू गरिएको छ । दुई सातादेखि लागू गरिएको लकडाउन सोमबार मात्र थप एक साता थप गरिएको छ । यसले सर्वसाधारणको जनजीवन प्रभावित पारेको छ नै, यसबाट जनावरहरु पनि प्रभावित बनेका छन् । बाहिर मानिसहरुको चहलपहल नहुँदा मन्दिर क्षेत्रमा रहेका बाँदर र सडकमा रहेका कुकुरहरु भोकभोकै बस्न बाध्य बनेका छन् ।
जनावर नै भए पनि उनीहरुको पनि जीवन हो । लकडाउनका बेला उनीहरु भोकभोकै बस्न नपरोस् भनेर स्नेहाज् केयरले दैनिकरुपमा विभिन्न स्थानमा रहेका बाँदर र कुकुरहरुलाई खाना खुवाउने काम गरिरहेको छ । यस्तै, विपद्का बेला त हो अरुलाई सहयोग गर्ने, चाहे ती जनवार नै किन नहोस् । मानिसको असली परिचय थाहा हुने बेला यही नै हो । हेरौँ केही तस्विरहरुः















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण