स्ट्रबेरी किन्न खेतमै, हेर्नुहोस् तस्विरहरु
शनिबार, २७ वैशाख २०७७, ०९ : ०४
काठमाडौँ । कोरोनाभाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारण नेपालको अर्थतन्त्र अस्तव्यस्त बनेको छ । लकडाउन ४७ औँ दिनमा प्रवेश गर्दैगर्दा यतिबेला कृषि क्षेत्रले यसको ठूलो मार ब्यहोर्नुपरिरहेको छ ।

गत वर्षसम्म व्यवसायिकरुपमा स्ट्रबेरी खेती गर्ने किसानहरुले सिजनमा राम्रो आम्दानी गर्ने गरेका थिए । तर, लकडाउनका कारण अहिले स्ट्रबेरी बारीमा नै कुहिने अवस्था आएको छ । ललितपुरको लेलेमा स्ट्रबेरीको खेती गर्ने किसानहरु यतिबेला ठूलो संकटमा छन् ।

तर, केही स्ट्रबेरीका पारखीहरु भने खेतमा नै स्ट्रबेरी किन्न पुग्छन् । उनीहरुलाई २ सय रुपैयाँ किलोसम्म स्ट्रेबरी बेच्ने गरिएको छ ।
हेरौँ तस्विरहरु :








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण