निम्बस समूहद्वारा आफ्ना सवै कर्मचारीहरुको कोभिड–१९ बीमा
काठमाडौं– खाद्यान्न तथा पशुपंक्षि आहारमा अग्रणी निम्बसले कार्यस्थल, कर्मचारी तथा सामाजिक, स्वास्थ्य, सुरक्षा र सरसफाईमा सक्रिय कर्मचारीको बीमा गरेको छ ।
हाल काभिड १९बाट श्रीजीत स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै उद्योगहरुमा यस विरुद्ध जनचेतना जगाउने, अनिवार्य प्राथमिक स्वास्थ जाँच गर्ने, डिसइन्फेक्सन टनेलको प्रयोग, सामाजिक दुरिको पालना, अत्यावश्यक बाहेक अन्य कर्मचारीहरुलाई घरबाटै सेवा दिने अवधारणा लागु गर्दै आएको छ ।
अत्याबश्यक वस्तु उत्पादन गर्न,ढुवानी गर्न तथा Nimbusbazar.com मार्फत आएका मागहरुलाई सुरक्षित ढुवानी गर्न पीपीईको समेत प्रयोग गर्दै आएता पनि सम्भावित जोखिम तथा त्यसबाट हुने सक्ने आर्थिक क्षतिलाई न्यूनिकरण गर्न सिखर ईन्सयोरेन्सको सहकार्यमा निम्बसका देशभर सम्पूर्ण उद्योगका साथै कार्यालयमा कार्यरत्त ५३६ जना कामदार तथा कर्मचारीहरुलाई कोभिड इन्स्योरेन्स गरेको हो ।
निम्बसका प्रवन्ध निर्देशक आनन्द अग्रवाल बगडियाले सवै कर्मचारीहरुलाई फेसमास्क, पन्जा, हैन्ड सेनिटाइजर आदि उपलब्ध गराउनुका साथै सवै किसिमका जोखिम न्यनीकरण गर्नाका लागि सम्पूर्ण कर्मचारीहरुलाई कार्यस्थल भित्र आवश्यक सामाजिक दुरी कायम गर्न सिकाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण