दीलिपले दिए ऐश्वर्यालाई ‘आधा माया’
शुक्रबार, ०२ साउन २०७७, ११ : ५३
काठमाडौं - एक समय फिल्ममा निकै चर्चित रहेका अभिनेता दीलिप रायमाझी पछिल्लो समय फाट्टफुट्ट म्युजिक भिडियोमा देखिने गरेका छन् । उनी अभिनित नयाँ गीत ‘आधा माया...’ सार्वजनिक भएको छ ।
चर्चित सर्जक तथा गीतकार बसन्त थापाको संगीत रहेको यो लोकदोहोरी गीतमा प्रल्लाद सुबेदीको शब्द तथा बिक्रम परियार र सुनिता बुडा क्षत्रीको स्वर रहेको छ ।
गीतको भिडियोमा अभिनेता दिलिपसँग मोडल ऐस्वर्या सुनुवारले रोमान्स गरेकी छन् ।
सुनिल क्षत्रीको निर्देशन रहेको भिडियोमा नबराज उप्रेतको छायाँकन अमृत चापागाईको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण