संसारभरी कोरोनाभाइरस संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि
आइतबार, ०४ साउन २०७७, ०७ : २५
कोरोनाभाइरस महामारी सुरु भएपछि एकदिनमा पहिलो पटक साढे दुई लाखभन्दा बढी संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार एक दिनमा करिब २ लाख ६० हजार संक्रमित भेटिएका छन् । यस्तै संक्रमितको संख्याको पछिल्लो रेकर्ड एक दिन अघि मात्रै बनेको थियो ।
सबैभन्दा धेरै संक्रमित अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा पाइएका छन् । यसबाहेक कोभिड–१९ बाट एकैदिन ७ हजार ३ सय ७० व्यक्तिको मृत्यु भएको छ जुन मे महिनापछि सबैभन्दा धेरै बढोत्तरी हो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण