बाढी पूर्वानुमानः यी नदीहरुमा बाढीको उच्च जोखिम
आइतबार, ०४ साउन २०७७, ०९ : ३७
काठमाडौँ । आज कोशी, नारायणी, बागमती, कमला र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको तर सतर्कता तहभन्दा तलै रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तिनाउ नदीमा बहाव सतर्कता तह आसपास रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अबको ३ दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी, तिनाउ, बबई, पश्चिम राप्ती लगायत र प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेश भई बहने नदीमा बाढीको उच्च जोखिम, कर्णाली र सुदूरपश्चिम प्रदेशका नदीमा मध्यम जोखिम रहेको छ । महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
-
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
-
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु
-
इलामको चुलाचुलीमा वर्षातको समयमा खोलाजन्य उत्खननको अनुमति
-
भारतीय सवारी साधनलाई दुःख दिने तीन जना बिचौलिया पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण