मीनाले ल्याइन् ‘गण्डकी बग्यो सली सली’
मङ्गलबार, ०६ साउन २०७७, १२ : २३
काठमाडौं । गायिका मीना निरौलाको तिज गीत ‘गण्डकी बग्यो सली सली’ सार्वजनिक भएको छ । एक आकर्षक भिडियो सहित गीत सार्वजनिक गरिएको हो ।
प्रल्लाद सुवेदीको शब्द, बसन्त थापाको संगीत रहेको गीतमा संगीत संयोजनको काम आशिष अविरलले गरेका छन् ।
भिडियोमा अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ । सुनिल क्षेत्रीको निर्देशन रहेको भिडियोमा अजय रेग्मीको छायाँकन, अमृत चापागाइको सम्पादन छ । भिडियोको निर्माण जनता डिजिटलले गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण