कृष्ण कार्की र अप्सरा घिमिरको ‘डुब्लिकेट माया’
बिहीबार, २२ साउन २०७७, २२ : १७
काठमाडौं – गायक कृष्ण कार्कीको स्वरमा ‘डुब्लिकेट माया’ युट्युबमा सार्वजनिक भएको छ ।
बिहीबार सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको यो गीतमा गायक कार्कीसँगै अप्सरा घिमिरेको पनि स्वर रहेको छ ।
यसअघि ‘घरबार’ बोलको गीत गाएर चर्चामा आएका गायक कार्कीको नयाँ गीत ‘डुब्लिकेट माया’ मा टुरिष्ट जंग बिकको शब्द रहेको छ भने सन्तोष सुनारको संगित रहेको छ ।
यसैगरी, रिकेश गुरुङले एरेन्ज गरेको यस गीतलाई मनोज बस्नेतले निर्देशन गरेका छन् । गीतमा अभिनेता नाजिर हुसेन, अभिनेत्री आँचल शर्मा र लोकप्रिय हाँस्यकलाकार सागर लम्साल ‘बले’ को अभिनय रहेको छ ।
उक्त गीत एट के एभेरेष्ट मोशन पिक्चर्सको युट्युब एकाउन्टमार्फत सार्वजनिक भएको छ ।
भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण