आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता

आइतबार, ३१ जेठ २०८३, ११ : ३७
आइतबार, ३१ जेठ २०८३

सारांश

  • फिफा विश्वकप २०२६ समूह 'डी' को खेलमा अष्ट्रेलियाले टर्कीविरुद्ध २ गोलको अग्रता लिएको छ ।
  • खेलको ७५औं मिनेटमा कोनर मेटक्लाफले गोल गर्दै अग्रता दोब्बर बनाए ।
  • यसअघि २७औं मिनेटमा नेसट्रोरी इरानकुन्डाले गोल गरेका थिए ।

काठमाडौँ । फिफा विश्वकप २०२६ समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्कीविरुद्ध २ गोलको अग्रता लिएको छ । खेलको ७५औं मिनेटमा कोनर मेटक्लाफको गोलसँगै यसले अग्रता दोब्बर बनाएको हो ।

यसअघि नेसट्रोरी इरानकुन्डाले २७ औं मिनेटमा गरेको गोलसँगै अष्ट्रेलियाले १ गोलको अग्रता लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप