मेलिनाले ल्याइन् ‘जवानीको ऐना हजुर’
सोमबार, २६ साउन २०७७, १२ : ५९
काठमाडौं । गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘जवानीको ऐना हजुर’ सार्वजनिक भएको छ । सुनिल मास्केको संगीत, अर्जुन रत्न भिखारीका शब्द रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।
गीतको भिडियो पनि निर्माण भएको छ । युवराज वाइवाको निर्देशन रहेको भिडियोमा नगमा श्रेष्ठले मोडलिङ गरेकी छन् । भिडियोमा कोरोस डान्सर समेत प्रयोग भएको छ ।
भिडियोमा मनिता गहतराजको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र विकास दाहालले सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण