सजकले ल्याए चिट्ठी
सोमबार, ०१ भदौ २०७७, १२ : २५
काठमाडौं – गायक सजक चुडालको स्वर रहेको गीत ‘चिट्ठी’ सार्वजनिक भएको छ । कृष्ण र दीपुको शब्द रहेको गीतमा संगीत कर्मा रुम्बाको रहेको छ ।
गीतको भिडियो पनि बनेको छ । जसमा मिलन शंकर, बिन्दु दुवाडी र पंकज ठकुरीको रहेको छ । भिडियो दिलिप समनले निर्देशन गरेका हुन् ।
प्रेमकथा बुनिएको भिडियो काठमाडौ आसपासका स्थानमा छायाँकन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण