हिमालय एयरलाइन्सले अगस्ट २६ देखि ३१ सम्म पूनः उद्धार चार्टर उडान गर्दै
मङ्गलबार, ०९ भदौ २०७७, १८ : ४८
काठमाडौं– हिमालय एयरलाइन्सले पूनः उद्धार उडान गर्ने भएको छ । कोभिड–१९ का कारण विभिन्न देशमा रहेका स्वदेश फर्कन चाहने नेपालीलाई यही अगस्ट २६ देखि अगस्ट ३१ सम्म स्वदेश ल्याउने जनाएको छ ।
एयसलाइन्सले अगस्ट २६ मा साउदी अरेबियाको दमासबाट नेपालीको उद्धार गर्नेछ । अगस्ट २७ र २९ मा मलेशियाको क्वालालम्पुरबाट अगस्ट ३० मा यूएईको आबुधाबीबाट र अगस्ट ३१ म कतारको दोहाबाट उद्धार चार्टर उडान गर्ने एयरलाइन्सले जनाएको छ ।
विश्वभर कोरोना महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण विभिन्न मुलुकहरुमा अलपत्र नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको निर्णय र अनुमतिअनुसार हिमालय एयरको उडान संचालन हुँदै आइरहेको छ । हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिरहेको छ ।
अगस्ट २६ देखि अगस्ट ३१ सम्मको उडान तालिका यस्तो छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण