सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ग्राउण्ड ह्याण्डलिङ खोसिएपछि कानुनी उपचारमा जाने हिमालय एयरलाइन्सको चेतावनी

हिमालय एयरलाइन्सको सेल्फ ग्राउण्ड ह्याण्डलिङको मुद्दा थप पेचिलो बन्ने भएको छ । दुई वर्षअघि नै निर्णय भएर पूर्वाधार तयारी समेत अन्तिम चरणमा पुर्‍याइसकेको एयरलाइन्सबाट एकाएक ग्राउण्ड ह्याण्डलिङको सुविधा खोसिएपछि  विवाद...