आश्माको ‘सार्टनैको चोली’मा लोभिए सरोज
सोमबार, १५ भदौ २०७७, १२ : ०३
काठमाडौं – गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’को नयाँ रोमान्टिक गीत ‘सार्टनैको चोली’ सार्वजनिक गरिएको छ ।
अम्बिका गुरुङको शब्द, शंकरकै संगीत रहेको गीतमा शंकरलाई स्वरमा दीपा लामाले साथ दिएका छन् ।
गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको छ । भिडियोले प्रेमकथा देखाएको छ ।
सुब्रत राज आचार्यको निर्देशन रहेको भिडियोमा गम्भिर बिष्टको कोरियोग्राफी छ ।
भिडियोमा नवराज उप्रेतीको छायांकन तथा नबिन निरौलाको सम्पादनमा तयार भएको हो ।
भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण