दिक्पालले अञ्जलीलाई भने ‘मेरो माया हेरिदेउ एक फेरि’
आइतबार, २१ भदौ २०७७, १० : ३९
काठमाडौं – गीतकार दधी अधिकारीको नयाँ गीत ‘मेरो माया हेरिदेउ एक फेरी’ सार्वजनिक भएको छ ।
लोकप्रिय गायक एबं संगीतकार शिशिर योगीको संगीत तथा शिशिर योगी र रजिना रिमालको स्वर रहेको गीतको भिडियोमा मोडेल अञ्जली अधिकारी तथा दिक्पाल कार्कीले अभिनय रहेको छ ।
साईपल क्रियसनको निर्माण रहेको भिडियोमा राजन शाहीको कोरियोग्राफी, आवेश बज्राचार्यको छायाँकन र माधव बेलबासेको सम्पादन रहने छ ।
भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन् । भिडियोमा प्रेम र रोमान्स देखाउन खोजिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण