मौसमको ‘बस पर्खेर’मा दुर्गेश र सुस्मिताको रोमान्स
मङ्गलबार, २३ भदौ २०७७, १२ : १७
काठमाडौं – गायक तथा सर्जक मौसम गुरुङले दशैतिहार गीत ‘बस पर्खेर’ ल्याएका छन् । गीतमा मौसमलाई गायिका रेजिना परियारले साथ दिएकी छन् ।
गीतमा लय, शब्द ओम छिनालको रहेको छ । गीतको म्युजिक भिडियो पनि बनेको छ । दुर्गेश थापा र सुस्मिता थापा मगरको अभिनय छ ।
भिडियो काजिश श्रेष्ठले निर्देशन गरेका हुन् । सुरेश श्रेष्ठको छायांकन रहेको भिडियो दिपक विष्टको सम्पादन रहेको छ । भिडियोमा प्रेमकथा बुनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण