बुटवलमा थप १ कोरोना संक्रमित पुरुषको मृत्यु
शुक्रबार, २६ भदौ २०७७, १२ : ४३
बुटवल । बुटवलको कोरोना बिशेष अस्पतालमा थप एकजना संक्रमित पुरुषको मृत्यु भएको छ । नवलपरासी पश्चिम सुस्ताका एक कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालले जारी गरेको सूचनामा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । भदौ १९ गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना भई आईसीयूमा उपचाररत उनको बिहान ११ बजे मृत्यु भएको जनाएको छ ।
मृतक पुरुषमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण