सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्र धरासायीप्रति व्यवसायी चिन्तित

देशको अर्थतन्त्र धरासायी बन्दै गएको भन्दै रुपन्देहीका  उद्योगी व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले  सुधारका लागि सरकारले बेलैमा सम्बन्धित सबै पक्षसँग छलफल गरेर समाधान खोज्नु पर्नेमा जोड दिएका हुन्...