केन्द्रीय संस्करण

रेल्वे कम्पनीले माग्यो कर्मचारी (सूचनासहित)

person explore access_timeभदौ २९, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न २९ पदमा कर्मचारी माग गरेको छ । कम्पनीले शाखा अधिकृत, कानुन अधिकृत, स्टेसन मास्टर, सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, क्यासियर, टिकट बिक्रेता सहायक, अमिन, रेल गार्ड, फोर म्यानलगायत २९ पदमा करारमा कर्मचारी माग गरेको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले असोज १२ गतेभित्र आवेदन दिन सक्नेछन् । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.