डा.गोविन्द केसीको पक्षमा माईतीघरमा प्रदर्शन (फोटोफिचर)
मङ्गलबार, ०६ असोज २०७७, १९ : १०
काठमाडौं । डा.गोविन्द केसीका समर्थकहरुले उनको पक्षमा प्रदर्शन गरेका छन् । मंगलबार राजधानीको माइतघर मण्डलामा डा.केसीका समर्थकले प्रदर्शन गरेका हुन् । सोलिडारिटी फर डा.केसी अलायन्स लगायतका समूहले केसीको सत्याग्रहको पक्षमा प्रदर्शन गरेका थिए ।
केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको छ । डा. केसीलाई महाराजगंजस्थित टिचिङ अस्पतालमा लैजाने पूर्व तयारी भए पनि प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर पुर्याएको छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण