‘बालै फरर’मा निर्मलको सुरु र यमुनासँग रोमान्स
शुक्रबार, १६ असोज २०७७, ११ : ३१
काठमाडौं – मोडल तथा गायक निर्मल क्षेत्रीको गीत ‘बालै फरर’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतमा क्षत्री स्वयंमकै शब्द, संगीत समेत रहेको छ ।
गीतमा क्षत्रीलाई गायनमा गायिका बविना किँरातीले साथ दिएकी छिन्, भने संगीत संयोजना यम थापा मगरको रहेको छ । गीतको म्युजिक भिडियो पनि क्षत्रीले निर्देशन गरेका हुन् ।
भिडियोमा निर्मलका साथमा सरु धिमाल, यमुना रसाइली र अन्य कलाकार समेत देखिएका छन् । भिडियो महिला कलाकार बिकनीअवतारमा देख्न सकिन्छ ।
रबि डिको कोरियोग्राफी रहेको भिडियोमा दीपक गिरीको छायाँकन र अमृत चापागाँईको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण