सत्यको आग्रह !: डा. केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन, तस्विरमा हेर्नुहोस्
मङ्गलबार, २० असोज २०७७, १५ : ०८
जुम्लाको चन्दननाथस्थित बाबिरा मन्दिरमा ६ सूत्रीय माग राखेर १९ औं सत्याग्रह सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । डा. केसी अनशन बसेको २३ दिन बित्दा पनि सरकारले कुनै चासो देखाएको छैन ।
यता, डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्न थालेपछि उनको समर्थनमा दिनहुँ धर्ना र प्रदर्शन भइरहेका छन् । मंगलबार नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीले पनि डा. केसीको जीवन रक्षाको माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन् । हेरौँ तस्विरः









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण