मित्र र गरिमाले ल्याए ‘गरिबी’
शुक्रबार, २३ असोज २०७७, १२ : ११
काठमाडौं – दशैं नजिकै गर्दा गरिबका लागि यो खुसी भन्दापनि दुःखको कारण बन्ने गरेको छ । दशै गरिबका लागि कसरी दुःख बन्छ भनेर प्रस्तुत गरिएको गीत ‘गरिबी....’ सार्वजनिक भएको छ ।
मित्र केसी, गरिमा घिमिरेको स्वर रहेको गीतमा शब्द, संगीत समेत मित्रकै रहेको छ ।
निमा रायको निर्देशनमा गीतको भिडियो समेत बनेको छ ।
जसमा राजकुमार महर्जन, सुयासी कार्की, प्रसंशा महर्जन, केशव आचार्य, रविन वस्याल, प्रकृति प्रश्नाको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण