४० औँ जन्मदिनमा ‘बोल्ड लुक्स’ मा किम
बिहीबार, १३ कात्तिक २०७७, १३ : ०५
मुम्बई – अभिनेत्री किम कार्दशियनले हालै आफ्नो ४० औँ जन्मदिन मनाएकी छन् । उनले जन्मदिन निकै नजिकका साथी तथा आफन्सँग सेलिब्रेसन गरेकी हुन् । यो क्रममा उनको लुक्स समेत नयाँ देखिएको छ । जुन तस्बिर इन्टरनेटमा भाइरल भइरहेका छन् ।
लुक्सको कुरागर्ने हो भने बर्थडेका लागि उनले मेटेलिक गोल्ड ड्रेस रोजेकी छन् । छोटो तथा डीप नेक ड्रेसमा उनी निकै बोल्ड देखिएकी छन् ।
डीप नेक ड्रेसले उनको क्लीवेज समेत झल्काएको छ । ड्रेसका साथ मिल्ने खालको उनले हिल्स समेत लगाएकी छिन् । मिनिमल मेकअप र ओपन हेयर्समा उनले आफ्नो लुक पुरा गरेकी छन् । किम यो अलओभर लुक्समा गर्जियस समेत लागेकी छन् । बर्थडे सेलिबेसनमा उनले निकै इन्जोय समेत गरेकी थिइन् ।
किम पछिल्लो समय फिल्म ‘ओसिन् ८’ मा देखिएकी थिइन् । उनले यो फिल्ममा निर्बाह गरेको भुमिका दर्शकले मन पराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित
-
विद्युत् नियमन आयोगको अध्यक्ष र तीन सदस्यमा आवेदन आह्वान
-
म्याग्दीको विकट खतेन गाउँमा विद्युत सेवा विस्तार
-
फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरू डिजिटल वालेट
-
दिल्ली क्यापिटल्सले २० रनले हरायो राजस्थान रोयल्सलाई
-
वनमा आगो लगाएको अभियोगमा दुई जना पक्राउ