केन्द्रीय संस्करण

४० औँ जन्मदिनमा ‘बोल्ड लुक्स’ मा किम

person explore access_timeकात्तिक १३, २०७७ chat_bubble_outline0

मुम्बई – अभिनेत्री किम कार्दशियनले हालै आफ्नो ४० औँ  जन्मदिन मनाएकी छन् । उनले जन्मदिन निकै नजिकका साथी तथा आफन्सँग सेलिब्रेसन गरेकी हुन् । यो क्रममा उनको लुक्स समेत नयाँ देखिएको छ । जुन तस्बिर इन्टरनेटमा भाइरल भइरहेका छन् ।

लुक्सको कुरागर्ने हो भने बर्थडेका लागि उनले मेटेलिक गोल्ड ड्रेस रोजेकी छन् । छोटो तथा डीप नेक ड्रेसमा उनी निकै बोल्ड देखिएकी छन् । 

डीप नेक ड्रेसले उनको क्लीवेज समेत झल्काएको छ । ड्रेसका साथ मिल्ने खालको उनले हिल्स समेत लगाएकी छिन् । मिनिमल मेकअप र ओपन हेयर्समा उनले आफ्नो लुक पुरा गरेकी छन् । किम यो अलओभर लुक्समा गर्जियस समेत लागेकी छन् । बर्थडे सेलिबेसनमा उनले निकै इन्जोय समेत गरेकी थिइन् ।

किम पछिल्लो समय फिल्म ‘ओसिन् ८’ मा देखिएकी थिइन् । उनले यो फिल्ममा निर्बाह गरेको भुमिका दर्शकले मन पराएका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.