वासिङटन डीसी । हलिउड अभिनेत्री र मोडल किम कार्दशियन वकिल बन्ने तयारीमा थिइन्, तर उनी परीक्षामा फेल भइन् । तर यो असफलताबाट उनले हार मानेकी छैनन् । उनले पुनः अध्ययन गर्ने र...