सुशीलको ‘सुनन’मा आकाश र उषाको रोमान्स
शुक्रबार, २१ कात्तिक २०७७, १२ : १२
काठमाडौं – गायक सुशील श्रेष्ठ ‘जुजु’को बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सुनन’ सार्वजनिक भएको छ । प्रेमभाव बोकेको गीतमा शब्द सुशील श्रेष्ठ ‘जुजु’ र स्वर्गीय आशिष तामाङको रहेको छ ।
गीतमा स्वर्गीय आशिष तामाङले संगीत दिएका छन् । म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र उषा उप्रेतीको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा प्रकाश जिसीको समेत रहेको छ ।
सुदिप बरालको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो आचार्य गोपालले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण