शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमले ल्यायो तिहार र छठ पर्वका अवसरमा नयाँ अफर

बुधबार, २६ कात्तिक २०७७, २२ : ४३
बुधबार, २६ कात्तिक २०७७

काठमाडौं । नेपाल टेलिकमले तिहार, छठ र नेपाल संवतको अवसरमा आफ्ना ग्राहकहरुका लागि नयाँ अफर सार्वजनिक गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले एसएमएस प्याकका साथै विभिन्न प्रकारका प्याकहरु उपलव्ध गराइएको जानकारी दिएको छ । टेलिकमले सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको तर अहिले ल्याइएको अटम अफर अन्तर्गत तीन प्रकारका सहुलियत उपलव्ध गराइएको जनाएको छ ।

जसमा रु ५ मा २० वटा एसएमएस, रु १५ मा ७० वटा एसएमएस र रु ६० मा ३ सय वटा एसएमएस गर्न सकिने जनाइएको छ । यी प्याक क्रमसः १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिने समेत टेलिकमले जनाएको छ ।  अन्य अफरका बारेमा तलको प्रेस जानकारी पढ्नुहोस्ः


  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप