माओवादी–फोरम गठबन्धलाई हराउँदै सिरहाको सुखीपुर नगरपालिकामा एमाले विजयी
शुक्रबार, ०६ असोज २०७४, १५ : २५
सिरहा – सिरहाको सुखीपुर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
नगरपालिकाको मेयरमा एमालेका रामअवतार यादव र उपमेयरमा रेणुदेवि साह विजयी भएका हुन् ।
यादवले ६,१११ मत ल्याए भने साहले ६०८६ मत ल्याइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका लक्ष्मण चौधरीले ४, १८६ मत ल्याए भने उपमेयरमा माओवादी केन्द्रमा दीपनारायण यादवले ३,३५४ मत ल्याएका थिए ।
नगरपालिकामा माओवादी र फोरमले गठबन्धन बनाएर चुनाव लडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण