शरदराजले ल्याए ‘तिमिलाई नै माया..’
बिहीबार, १८ मङ्सिर २०७७, ११ : ४९
काठमाडौं । गीतकार शरदराज मैनालीको शब्द तथा स्वर रहेको नयाँ गीत ‘तिमिलाई नै माया..’ सार्वजनिक भएको छ । गीतमा शरदलाई निसान भट्टराई र विवेक आचार्यले स्वरमासाथ दिएका छन् ।
लोकपपमा रोमान्टिक शैलीले तयार परिएको गीतको भिडियोमा तीन प्रेम जोडीको ट्रयाङ्गल लभस्टोरी कथाको रुपमा प्रस्तुत गरिएको छ ।
चागुनारायणको त्रिसुलडाडा आसपासका स्थानमा छायाँकन भएको भिडियोमा गीतकार शरदका अलवा स्वेता क्षेत्री, विवेक आचार्य, शिखा घिमिरे, पुरुसोतम अचार्य, सपना पाण्डेको अभिनय देख्न सकिन्छ ।
सौरभ न्यौपानेले निर्देशन गरेको भिडियोमा छायाँकन रबिन श्रेष्ठ र सम्पादन टेकेन्द्रको रहेको छ । भिडियो निर्माण सुएस भट्टराइले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण