कमलपोखरी कि कंक्रिट पोखरी ? (तस्बिरमा हेर्नुस्)
रानीपोखरीको गल्ती कमलपोखरीमा दोहोरिँदै
शुक्रबार, ०२ माघ २०७७, १५ : ०६
काठमाडौं । महानगरपालिकाले कमलपोखरीको पुनर्निर्माण गर्दा यसको ऐतिहासिकता मेटिने गरी जथाभावी ढुंगा र क्रंक्रिटको प्रयोग गरेको भन्दै विरोध भएको छ । स्थानीय,सम्पदा र पर्यावरणप्रति सचेत नागरिकरुले कमपपोखरीको पुनर्निर्माणका क्रममा ऐतिहासिक तथा पुरातात्विक महत्त्वलाई मास्दै ढुंगा तथा सिमेन्टको प्रयोग गरिएको भन्दै विरोध गरेका हुन् ।

उनीहरुले कमलपोखरीलाई कंक्रिट पोखरीमा परिणत गर्न नहुने बताउँदै आएका छन् । शुक्रबार कमलपोखरी स्पोर्टस् क्लबले विरोधमा प्रदर्शन नै गरेको छ । प्रदर्शनमा सहभागीहरुले ‘सिमेन्ट र डन्डीको कमाल हामीलाई चाहिँदैन, रानीपोखरीबाट नसिकेकोमा हामी लज्जित छौ’ भन्ने प्लेकार्ड बोकेका थिए । तर, महानगरपालिकाले भने सरोकारवालाहरुसँग छलफल गरेरै पोखरीको नयाँ ढंगले पुननिर्माण गरेको दावी गर्दै आएको छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण