हामी नेपालीको सद्भावना दूतमा घले
बिहीबार, ०८ माघ २०७७, ०० : २४
काठमाडौं । विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा रहेको ‘हामी नेपाली ग्लोबल’ को केन्द्रीय कार्यसमितिले एटलान्टा निवासी सामाजिक अभियन्ता तथा व्यवसायी राजा घलेलाई अमेरिकाको नर्थ तथा साउथको सद्भावना दूत नियुक्त गरेको छ ।
डायस्पोरास्थित नेपाली समुदायको विकासमा सक्रिय रहेकाले घलेलाई सम्मान गरिएको संस्थाका अध्यक्ष अमृत लामाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । घले अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रका लागि नेपाल पर्यटन बोर्डका सद्भावना दूत समेत हुन् । ‘हामी नेपाली ग्लोबल’ को सद्भावना दूत बन्न पाउँदा गर्व र खुसी लागेको प्रतिक्रिया घलेले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर मेयर्स कप क्रिकेट : एपिएफ एक खेल अगावै फाइनलमा
-
एप्पले किन्यो फिल्म ‘तेन्जिङ’को विश्वव्यापी अधिकार
-
मन्त्रालयको सङ्ख्या बढाएर मन्त्री आलेमगरको जिम्मेवारी तोकिने
-
यी हुन् सन्दीपलाई सफाइ दिन उच्च अदालतले लिएका आधार
-
गौशाला–२६ बारे नकारात्मक टिप्पणी नगर्न सन्दीप पक्षको आग्रह
-
सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने क्यानमा सहमति