सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हामी नेपालीको सद्भावना दूतमा घले

काठमाडौं । विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा रहेको ‘हामी नेपाली ग्लोबल’ को केन्द्रीय कार्यसमितिले एटलान्टा निवासी सामाजिक अभियन्ता तथा व्यवसायी राजा घलेलाई अमेरिकाको नर्थ तथा साउथको  सद्भावना दूत नियुक्त गरेको छ...