
ADVERTISEMENT
रविन्द्र लम्सालको रचना ‘आमा’ सार्वजनिक
काठमाडौं । कलाकार प्रकाश सपुतको अभिनय रहेकोे नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक भएको छ । रविन्द्र लम्सालले यस गीतको रचना गरेका हुन् । गीतमा गायक सिडी विजय अधिकारीले स्वर र संगीत दिएका छन् । देवेन्द्र बब्लुले भिडियोको निर्देशन गरेका हुन् ।
कथात्मक शैलीमा प्रस्तुत गरिएको गीतमा आमा छोरो माया सम्बन्ध र उत्तरदायित्वलाई देखाइएको छ । गीतलाई विशाल घिमिरेले कथात्मक शैली ढालेका छन् । भिडियोमा प्रकाश सपुतसँगै हिउँवाला गौतमले पनि अभिनय गरेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ