ad
केन्द्रीय संस्करण

रविन्द्र लम्सालको रचना ‘आमा’ सार्वजनिक

person explore access_timeमाघ ११, २०७७ chat_bubble_outline0

काठमाडौं । कलाकार प्रकाश सपुतको अभिनय रहेकोे नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक भएको छ । रविन्द्र लम्सालले यस गीतको रचना गरेका हुन् ।  गीतमा गायक सिडी विजय अधिकारीले  स्वर र संगीत दिएका छन् । देवेन्द्र बब्लुले भिडियोको निर्देशन गरेका हुन् ।

कथात्मक शैलीमा प्रस्तुत गरिएको गीतमा आमा छोरो माया सम्बन्ध र उत्तरदायित्वलाई देखाइएको छ । गीतलाई विशाल घिमिरेले कथात्मक शैली ढालेका छन् । भिडियोमा प्रकाश सपुतसँगै हिउँवाला गौतमले पनि अभिनय गरेका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.