बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

मातातीर्थ औँसीको अवसर पारेर स्मिता दाहालले ल्याइन् ‘आमा’ गीत

काठमाडौं । आमाको मुख हेर्ने विशेष दिन मातातीर्थ औँसीको अवसर पारेर गायिका स्मिता दाहालको नयाँ भावनात्मक गीत ‘आमा’ सार्वजनिक गरिएको छ । गीतले आमाको माया, संघर्ष र समर्पणलाई प्रस्तुत गरेको...