शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कृषिमा वैदेशिक लगानी रोक्न माग गर्दै बानेश्वरमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

बुधबार, १४ माघ २०७७, १४ : १२
बुधबार, १४ माघ २०७७

कृषिमा वैदेशिक लगानी खुला नगर्न माग गर्दै बुधबार राजधानीमा प्रदर्शन भएको छ । सरकारले कृषिमा वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरेपछि कृषकहरुले विरोध गर्दै आएका छन् । 
यही क्रममा बुधबार किसानहरुले सरकारको निर्णय विरुद्ध बानेश्वरमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा कृषिसँग सम्बन्धित उद्योगी, कृषि अभियन्ता तथा कृषकको सहभागिता थियो । विभिन्न १८ वटा संघसंगठनले सरकारको निर्णयविरुद्ध संघर्ष समिति गठन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप