शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भीसीटीएसमा विवरण नराख्ने १९ कम्पनीलाई कारबाही

कसलाई कति जरिवाना ?
शुक्रबार, १६ माघ २०७७, १६ : २५
शुक्रबार, १६ माघ २०७७

भीसीटीएसमा (भेइकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ प्रणाली) विवरण नराखेको भन्दै १९ वटा कम्पनी कारबाहीमा परेका छन् । राजस्व अनुसन्धान विभागले माघ ७ गते काठमाडौ ढुङ्गेअड्डा र माघ ८ गते न्यूरोडमा अनुगमन गर्दा ती फर्मले भीसीटीएसमा विवरण प्रविष्ट नगरेको पाइपछि कारबाही गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । उनीहरुलाई राजस्व चुहावट अन्र्तगत २४ लाख २५ हजार रुपैयाँ जरिवाना गरिएको हो । कुनै पनि फर्म तथा संस्थाले व्यावसायकि प्रयोजनका लागि मालवस्तु ढुवानी गर्नुपूर्व  सवारी साधनको संक्षिप्त विवरण भीसीटीएस प्रणालीमा प्रविष्ट गरेर क्यूआर कोड भएको भीसीटीएस मेनिफेस्टो र कागजात साथमा राख्नुपर्ने व्यवस्था छ ।  

कारबाहीमा परेका कम्पनी कसलाई कति जरिवाना ?


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप