प्रियंका कार्कीले सार्वजनिक गरिन् गर्भवती अवस्थाको तस्बिर
शुक्रबार, २० चैत २०७७, १९ : ४७
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले आफु गर्भवती भएको तस्बिर सार्वजनिक गरेकी छिन् । अभिनेत्री कार्कीले पति आयुष्मान देशराज जोशीसँगै गर्भवती भएको तस्बिर सार्वजनिक गरेकी हुन् । इन्स्टाग्राममा राखिएको तस्विरसँगै अभिनेत्री कार्कीले लेखेकी छिन्, ‘तपाईंहरुले अब सोध्न रोक्न सक्नुहुन्छ, हामी गर्भवती छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा